म्यागासेसे पुरस्कार बिजेता समाजसेवी महावीर पुन नेपालका दुर्गम गाउंहरुमा वायरलेस नेटवर्क र टेलीमेडिसन सेवा पु-याउन ब्यस्त छन्। ओममाया पुनले पोखरामा बसेर महावीर पुनलाई सघाइ रहेकी छिन् उनकी श्रीमती ओममाया पुन पोखरामा दुई वटी छोरीको हेरचाहमा ब्यस्त छिन्। श्रीमतीको सहयोग बिना महिनौं दुर्गम पहाडी जिल्लाहरुमा दौडधूप गर्न महावीर पुनलाई संभव हुन्थ्यो? अनि अन्य कुन हिसाबले ओममाया पुनले महावीर पुनलाई सघाइ रहेकी छिन्? आफ्नो सफलतामा श्रीमतीको भूमिकालाई महावीर पुन कसरी मूल्यांकन गर्छन् ? सुन्नुहोस् बिबिसी साप्ताहिक श्रृंखला Monday, April 26, 2010
अपरिचित पात्र - ओममाया पुन
म्यागासेसे पुरस्कार बिजेता समाजसेवी महावीर पुन नेपालका दुर्गम गाउंहरुमा वायरलेस नेटवर्क र टेलीमेडिसन सेवा पु-याउन ब्यस्त छन्। ओममाया पुनले पोखरामा बसेर महावीर पुनलाई सघाइ रहेकी छिन् उनकी श्रीमती ओममाया पुन पोखरामा दुई वटी छोरीको हेरचाहमा ब्यस्त छिन्। श्रीमतीको सहयोग बिना महिनौं दुर्गम पहाडी जिल्लाहरुमा दौडधूप गर्न महावीर पुनलाई संभव हुन्थ्यो? अनि अन्य कुन हिसाबले ओममाया पुनले महावीर पुनलाई सघाइ रहेकी छिन्? आफ्नो सफलतामा श्रीमतीको भूमिकालाई महावीर पुन कसरी मूल्यांकन गर्छन् ? सुन्नुहोस् बिबिसी साप्ताहिक श्रृंखला Posted by Myagdi Samaj Korea at 5:08 AM
Subscribe to:
Post Comments (Atom)

0 Comments:
Post a Comment